बेलडाँडीमा व्यवसायिक बंगूरपालन तालिम सम्पन्न

दिप न्यूज

समाचार प्रकाशित मिति :

बेलडाँडी, २०८३/०१/३१ — नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा बेलौरीको आयोजनामा तथा बेलडाँडी गाउँपालिका पशु सेवा शाखा को प्राविधिक सहयोगमा बेलडाँडी गाउँपालिकास्थित रौलेश्वर क्याम्पस को हलमा व्यवसायिक बंगुर पालन तालिम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नारद सिंह उर्याल रहनुभएको थियो। यस्तै अतिथिहरूमा इलाका प्रहरी कार्यालय बेलडाँडी का प्रहरी नायब निरीक्षक मोहन बहादुर सिंह, क्याम्पस सञ्चालन समितिका अध्यक्ष पुष्पकमल पीडित, क्याम्पस प्रमुख प्रयागराज जोशी, प्रहरी जवान वविता उपाध्याय तथा पशु सेवा शाखा प्रमुख सिद्ध राज भट्ट लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता बम कृष्ण वली ले गर्नुभएको थियो भने सञ्चालन सहायक कर्मचारी लोक ठगुन्ना ले गर्नुभएको थियो।

बम कृष्ण वलीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथिहरूले व्यवसायिक बंगुर पालन जस्ता आयआर्जनमूलक तालिमले ग्रामीण क्षेत्रमा स्वरोजगार र आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार गर्नुपर्नेमा जोड दिइयो।

कार्यक्रममा ५६ जना सहभागी रहेका थिए भने कुल ६८ जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ। संस्थाले यस्ता सीपमूलक तालिमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

बेलौरीमा कक्षा ८ को परीक्षाफल सार्वजनिक: निजी विद्यालयको प्रभावशाली सफलता, सामुदायिक विद्यालयहरू अझै पछि

ईशान मेमोरियल अस्पताल र नेसनल लघुवित्त बेलौरी शाखाबीच स्वास्थ्य सेवा सम्झौता

ईशान मेमोरियल अस्पताल र नेसनल लघुवित्त बेलौरी शाखाबीच स्वास्थ्य सेवा सम्झौता

“श्रमको सम्मान, सफा समाज निर्माण — बेलौरीमा YCL को श्रम अभियान सशक्त रूपमा सुरू”

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

बेलडाँडीमा व्यवसायिक बंगूरपालन तालिम सम्पन्न

बेलडाँडीमा व्यवसायिक बंगूरपालन तालिम सम्पन्न

बेलौरी नगरपालिकाद्वारा श्रम विवाद रोकथाम सम्बन्धी अन्तरक्रिया सम्पन्न

बेलौरी नगरपालिकाद्वारा श्रम विवाद रोकथाम सम्बन्धी अन्तरक्रिया सम्पन्न

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

रास्वपाको स्वागत गेट हटाएर पठाइयो ट्यांक बोकेका ५ भारतीय ट्रक

हाम्रो प्रेम र संघर्षका अनेक कथा

हाम्रो प्रेम र संघर्षका अनेक कथा

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.