युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

दिप न्यूज

समाचार प्रकाशित मिति :

काठमाडौँ — नेपाल युवा परिषदका संस्थापक अध्यक्ष तथा युवा अभियन्ता सरोज बानियाँ सन् २०२४ को ‘नेशनल सोसल वेलफेयर अवार्ड’ बाट सम्मानित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक  कार्यक्रमबीच प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले अवार्ड प्रदान गरेकी हुन् ।

आयोजकका अनुसार विभिन्न कार्यक्रम तथा तालिममार्फत सशक्तिकरण गर्दै युवालाई नेतृत्वदायी भूमिकामा ल्याउन पुर्‍याएको योगदानको कदर गर्दै बानियाँलाई सम्मान गरिएको हो । डेढ दशकदेखि युवा सशक्तिकरणमा सक्रिय बानियाँको नेतृत्वमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन आयोजना हुँदै आएको छ ।

त्यस्तै, उनको अगुवाईमा हरेक प्रदेशमा प्रदेश युवा सम्मेलन आयोजना गरी युवाहरूलाई उद्यमशीलता, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य प्राप्ति र स्थानीयकरण, युवा र निर्वाचन, रैथाने खाना र बाली र कृषि तथा जैविक विविधता संरक्षणमा युवाको भूमिका, सूचना प्रविधि लगायतका बिषयहरूमा विभिन्न क्रियाकलपामा संलग्न गराउँदै आइरहेका छन् ।

बानियाँकै नेतृत्वमा सन् २०१९ र २०२३ मा एसियाली राष्ट्रहरू सम्मेलित एसियन युवा सम्मेलन समेत सम्पन्न भइसकेका छन् । बानियाँसँगै सिजन मिडिया प्रालिले विभिन्न विधामा गरी १८ व्यक्ति तथा संस्थालाई ५ औँ संस्करणको नेसनल सोसल वेयलफेयर अवार्ड प्रदान गरेको छ ।

लेखकको बारेमा

rajeev.p
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

बैतडीमा जन्ति बोकेको बस दुर्घटनामा,

बैतडीमा जन्ति बोकेको बस दुर्घटनामा,

बाजुरामा बस दुर्घटना, २४ जना घाइते

Laljhadi

Laljhadi

जन्मदिनको अवसरमा कुँवरद्वारा २ लाख बढी नगद तथा खाद्यान्न बितरण 

जन्मदिनको अवसरमा कुँवरद्वारा २ लाख बढी नगद तथा खाद्यान्न बितरण 

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

ईशान मेमोरियल अस्पताल र नेसनल लघुवित्त बेलौरी शाखाबीच स्वास्थ्य सेवा सम्झौता

ईशान मेमोरियल अस्पताल र नेसनल लघुवित्त बेलौरी शाखाबीच स्वास्थ्य सेवा सम्झौता

महँगी दर १४ महिनायताकै उच्च

महँगी दर १४ महिनायताकै उच्च

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

बेलौरी नगरपालिकाविरुद्ध बेलौरी–६ निवासी केशव बोहराद्वारा शान्तिपूर्ण आमरण अनशनको घोषणा

बेलौरी नगरपालिकाविरुद्ध बेलौरी–६ निवासी केशव बोहराद्वारा शान्तिपूर्ण आमरण अनशनको घोषणा

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.