पुनर्वास महोत्सव २०८२: १० दिनमा १ लाख ५० हजार दर्शकको अपेक्षा

दिप न्यूज

समाचार प्रकाशित मिति :

नवराज अवस्थी, २०८२ फागुन २४ पुनर्वास कञ्चनपुर “हाम्रो पुनर्वास, राम्रो पुनर्वास” नारासहित पुनर्वास महोत्सव २०८२ फागुन २५ देखि चैत ४ गतेसम्म कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका –६५ बिगाहा स्थित कालिका युवा क्लबको खेलमैदानमा आयोजना हुने भएको छ। पुनर्वास उद्योग वाणिज्य संघको आयोजनामा तथा पुनर्वास नगरपालिकाको मुख्य प्रवर्द्धनमा  हुने महोत्सवको तयारीका लागि १४ उपसमिति गठन गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ।

महोत्सवमा रहेका जम्मा ११५ स्टल मध्ये १५ होटल र १०० ओटा विभिन्न व्यापारिक स्टल रहनेछन् भने छुट्टै थारू गाउँ निर्माण गरिएका साथै प्रवेश शुल्क अन्तर्गत  सिजनल पास रू ७००, सामान्य रू १०० र विद्यार्थीलाई रू ५० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश रहने ।

होत्सवमा करिब १ लाख ५० हजार दर्शक सहभागी हुने तथा करिब २ करोड बराबर कारोबार हुने अनुमान गरिएको छ। महोत्सवको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा प्रमुख अतिथि रहने जनाइएको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

बेलौरी नगरपालिकाद्वारा श्रम विवाद रोकथाम सम्बन्धी अन्तरक्रिया सम्पन्न

बेलौरी नगरपालिकाद्वारा श्रम विवाद रोकथाम सम्बन्धी अन्तरक्रिया सम्पन्न

बाजुरामा बस दुर्घटना, २४ जना घाइते

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

laljhadi

laljhadi

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

कञ्चनपुर: बेलौरी नगर भलमन्सा समितिको बखेरी कार्यक्रम सम्पन्न,अध्यक्षमा पुनः अमर चौधरी ,

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.