बेलौरी–४ मा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुने

दिप न्यूज

समाचार प्रकाशित मिति :

कञ्चनपुर, — बेलौरी नगरपालिका वडा नं. ४ कार्यालयले विद्यार्थीहरूको प्राविधिक सीप विकास तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क आधारभूत कम्प्युटर तालिम सञ्चालन गर्ने भएको छ।

वडा कार्यालयद्वारा जारी सूचनाअनुसार, वडाभित्र बसोबास गर्ने विद्यार्थीहरूलाई लक्षित गरी “Basic Computer Course” सञ्चालन गरिनेछ। उक्त तालिममार्फत विद्यार्थीहरूलाई कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान तथा सीप प्रदान गरिने जनाइएको छ।

इच्छुक विद्यार्थीहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र वडा कार्यालयमा आवेदन दिनुपर्नेछ। सीमित सिट भएकाले समयमै आवेदन दिन सम्बन्धित पक्षले अनुरोध गरेको छ।

वडा अध्यक्ष अर्जुन ढकालले यस तालिमले विद्यार्थीहरूको डिजिटल क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँका अनुसार, यस्ता कार्यक्रमले स्थानीय युवाहरूलाई भविष्यमा अध्ययन तथा रोजगारीका अवसरहरूमा थप सक्षम बनाउने विश्वास गरिएको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

रानाथारु संस्कृति संरक्षण र आत्मनिर्भरता दुवैको जोड : बेलौरीमा घंघरिया–अंगिया बनाउने तालिम सम्पन्न

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

रास्वपाको स्वागत गेट हटाएर पठाइयो ट्यांक बोकेका ५ भारतीय ट्रक

माघीको रंगले बेलौरी झकिझकाउ, सांस्कृतिक उत्सवसँगै विकास र नेतृत्वका आवाज

माघीको रंगले बेलौरी झकिझकाउ, सांस्कृतिक उत्सवसँगै विकास र नेतृत्वका आवाज

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ :  अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री पौडेल

भलमन्सा ऐनको उल्लास: बेलौरी माघ मेला २०८१ सम्पन्न

भलमन्सा ऐनको उल्लास: बेलौरी माघ मेला २०८१ सम्पन्न

belauri nagarpalika

belauri nagarpalika

belauri nagarpalika

belauri nagarpalika

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.