नेशनल लघुवित्तद्वारा पतञ्जली योगा समितिलाई कार्पेट हस्तान्तरण

दिप न्यूज

समाचार प्रकाशित मिति :

बेलौरी, कन्चनपुर — ‘व्यक्ति स्वस्थ भए समाज विकास हुन्छ, समाजको विकास भए देश विकास हुन्छ’ भन्ने मूल नाराका साथ नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बेलौरीद्वारा बेलौरी नगरपालिकामा रहेको पतञ्जली योगा समितिलाई कार्पेट हस्तान्तरण गरिएको छ।

दैनिक योग अभ्यासलाई थप सहज बनाउन र स्थानीयवासीको स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको उक्त सहयोग संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण कार्य हो।

नेशनल लघुवित्तले समाजिक उत्तरदायित्व अन्तरगत विभिन्न किसिमका कार्यहरू गर्दै आएको छ। यसले विभिन्‍न शिपमूलक तालिमहरू आयोजना गर्नुका साथै विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै शाखामा आवद्ध ग्राहक सदस्यहरूलाई कृषि सामग्री, बीउविजन, किटनाशक विषादी, जैविक मल तथा पशुपन्छी औषधि खरिदमा ५ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

त्यस्तै गरी सदस्य तथा उनीहरूको परिवारमा बिरामी परेका अवस्थामा औषधि उपचारमा ५ देखि २५ प्रतिशतसम्म छुट सुविधा पनि उपलब्ध गराइएको संस्थाले जनाएको छ।

संस्थाले आगामी दिनमा यस्ता सामाजिक र सेवामूलक कार्यहरूलाई अझ विस्तार गर्ने योजनासमेत बनाएको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

बेलौरी नगरपालिकाविरुद्ध बेलौरी–६ निवासी केशव बोहराद्वारा शान्तिपूर्ण आमरण अनशनको घोषणा

बेलौरी नगरपालिकाविरुद्ध बेलौरी–६ निवासी केशव बोहराद्वारा शान्तिपूर्ण आमरण अनशनको घोषणा

नेशनल लघुवित्तद्वारा कृषि सामग्रीमा विशेष छुट सम्झौता

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा समूह अध्यक्ष कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

बेलौरी–४ मा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुने

बेलौरी–४ मा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुने

नेशनल लघुवित्तद्वारा पतञ्जली योगा समितिलाई कार्पेट हस्तान्तरण

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा कृषि सहायतामा विशेष छुट कार्यक्रम सम्पन्न

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा कृषि सहायतामा विशेष छुट कार्यक्रम सम्पन्न

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.