इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

दिप न्यूज

समाचार प्रकाशित मिति :

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले हमाससँगको युद्धविराम सम्झौतामा गरेकाे ‘वाचा पूरा गर्न असफल’ भएको आरोप लगाएका छन् ।

हमासले सोमबार इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेकाे भन्दै इजरायली बन्धकहरू रिहा गर्न बन्द गर्ने घोषणा गरेको थियो ।

यही बीचमा टर्कीका राष्ट्रपति एर्दोगानले इजरायलले प्यालेस्टिनी क्षेत्रमाथिको कब्जा अन्त्य गर्नुपर्ने पनि बताएका छन् ।

हमास र इजरायलबीचको युद्धविराम सम्झौता जनवरी १९ मा लागू भएको थियो । सम्झौताको पहिलो चरण ६ साताको हुने र सो अवधिमा हमासले आफ्नो नियन्त्रणमा रहेका ३३ बन्दी रिहा गर्ने उल्लेख छ । हमासले त्यसयता १६ जना इजरायली र ५ जना थाई बन्धकहरूलाई रिहा गरिसकेको छ।

गाजामा इजरायलीले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोपमा हमासले सोमबार अर्को सूचना नभएसम्म इजरायली बन्धकहरूलाई रिहा गर्न बन्द गर्ने घोषणा गरेपछि इजरायल र प्यालेस्टिनी प्रतिरोध समूह हमासबीचको युद्धविराम शंकास्पद बनेको छ।

हमासको बयानमा इजरायलले भने बन्दीहरूलाई रिहा नगर्नु सम्झौताको उल्लंघन भएको प्रतिक्रिया दिएको छ ।

लेखकको बारेमा

rajeev.p
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

नेशनल लघुवित्तद्वारा कृषि सामग्रीमा विशेष छुट सम्झौता

बेलौरी नगरपालिकाद्वारा २०८१ को आधारभूत तहको समय सारिणी तथा परीक्षा केन्द्र प्रकाशन

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

नेशनल लघुवित्त शाखा कार्यालय बेलौरीको १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न,

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

belauri nagarpalika

belauri nagarpalika

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.