बेलौरीमा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन सम्पन्न, पुनः लाल बहादुर चौधरीको नेतृत्वमा नयाँ समिति चयन

दिप न्यूज

समाचार प्रकाशित मिति :

  1. कञ्चनपुर, असार २७ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेलौरी नगर समितिको दोस्रो नगर सम्मेलन शुक्रवार एक भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ।

बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न सम्मेलनको उद्घाटन केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्टले गरेका थिए। उद्घाटन सत्रमा नगरका वडास्तरीय संगठन, जनवर्गीय इकाइ, विभिन्न तहका कार्यकर्ता तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विधिवत उद्घाटनपछि सम्मेलन सांगठानिक समीक्षा, आगामी कार्ययोजना निर्माण तथा नेतृत्व चयन प्रक्रियामा केन्द्रित भयो। सम्मेलनले पुनः लाल बहादुर चौधरीको अध्यक्षतामा ४० सदस्यीय नगर समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवगठित समितिमा उपाध्यक्षहरूमा रामप्रकाश बडायक र शारदा चौधरी, सचिवमा सुन्दर चौधरी, सहसचिवमा राजु कुवर, र कोषाध्यक्षमा झकबहादुर शिरिस चयन भएका छन्। बाँकी सदस्यहरू विभिन्न वर्ग, समुदाय तथा भूगोलबाट समावेश गरिएको जनाइएको छ।

नव निर्वाचित अध्यक्ष लाल बहादुर चौधरीले दोस्रो कार्यकालमा प्रवेश गर्दै संगठनलाई अझ सुदृढ र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्मेलनको समापन सत्रमा बधाई, शुभकामना तथा संगठन सुदृढीकरणका एजेन्डाहरू प्रस्तुत गरिएका थिए।

 

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

belauri nagarpalika

belauri nagarpalika

Laljhadi

Laljhadi

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

हमासले ३ बन्धक छाडेसँगै इजरायलले पनि रिहा गर्‍यो प्यालेस्टिनी कैदी

हमासले ३ बन्धक छाडेसँगै इजरायलले पनि रिहा गर्‍यो प्यालेस्टिनी कैदी

belauri nagarpalika

belauri nagarpalika

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

नेसनल लघुवित्तको पहल : गाउँस्तरमै वित्तीय चेतना विस्तार

नेसनल लघुवित्तको पहल : गाउँस्तरमै वित्तीय चेतना विस्तार

श्री सिद्धेश्वरी माविमा भर्ना अभियान कार्यक्रम सम्पन्न

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

कञ्चनपुर: बेलौरी नगर भलमन्सा समितिको बखेरी कार्यक्रम सम्पन्न,अध्यक्षमा पुनः अमर चौधरी ,

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.