दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व’

दिप न्यूज

समाचार प्रकाशित मिति :

काठमाडौं । गएको पुस २५ गतेदेखि प्रदर्शन भइरहेको नाटक ‘महासत्व’ अझै मञ्चनकै क्रममा छ । सांस्कृतिक तथा पौराणिक कथावस्तुमा तयार पारिएको नाटक ‘महासत्त्व’ कौशी थिएटरमा मञ्चन भइरहेको हो । जुन नाटकले सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाइरहेको छ ।

टेकुस्थित कौशी थिएटरमा वज्र कला कुञ्जले मञ्चन गरेको नाटक विशेषत नमो बुद्धको स्थापना र शाक्यमुनि बुद्धको जन्मको कथामा आधारित छ ।

उक्त नाटकम तत्कालीन पाञ्चाल राज्यमा हुन लागेको महापूजाको लागि अश्वेत फूल खोज्न सैनिकसहित राजकुमार महासत्त्व र उनका दुई दाइ महाप्रहालद र महादेव जंगल गएपछि भोकाएकी बघिनीसँग उनीहरुको भेट हुन्छ। शिकार गर्न नसक्ने अवस्थामा आफ्ना ५ वटा डमरूसहित मृत्युसँग लडिरहेकी बघिनीलाई राजकुमार महासत्वले आफ्नै शरीर दान दिएर बचाउँछन्।

यसरी महादान दिएका राजकुमारको त्यही मृत्यु हुन्छ र कालान्तरमा उनी शाक्यमुनी बुद्ध भएर जन्मिन्छन्। उनले शरीर दान दिएर मृत्युवरण गरेको क्षेत्र नमोस्बुद्धको नामले प्रसिद्ध हुन्छ। यसै विषयलाई उक्त नाटकमा विशेष रुपमा समेटिएको छ। यो नाटक माघ ५ गतेसम्म मञ्चन हुने जनाइएको छ ।

नाटकमा कलाकारहरु सुदन मान मुनिकार, सङ्गीता थापा मगर, युवाहाङ राई, स्मृति श्रेष्ठ, विशाल पुलामी, खुशी सुनुवार, सचिन लामा, सुमित्रा पेहीम, किरण चापागाईं, पुनम लक्ष्मी मगर र प्रेम चन्द पाण्डेको अभिनय देख्न सकिन्छ ।

लेखकको बारेमा

rajeev.p
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

सुरक्षित आवास गृहको प्रभावकारिता मूल्याङ्कन गर्दै शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको अर्धवार्षिक  समीक्षा बैठक सम्पन्न

सुरक्षित आवास गृहको प्रभावकारिता मूल्याङ्कन गर्दै शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको अर्धवार्षिक समीक्षा बैठक सम्पन्न

belauri nagarpalika

belauri nagarpalika

बेलौरी नगरपालिकाद्वारा २०८१ को आधारभूत तहको समय सारिणी तथा परीक्षा केन्द्र प्रकाशन

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

belauri nagarpalika

belauri nagarpalika

नेशनल लघुवित्तद्वारा कृषि सामग्रीमा विशेष छुट सम्झौता

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

हाम्रो प्रेम र संघर्षका अनेक कथा

हाम्रो प्रेम र संघर्षका अनेक कथा

“जननमुना माविको २४औँ वार्षिक उत्सव:शिक्षामा समुदायको सफल उदाहरण”

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.