बेलौरीमा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन सुरु

दिप न्यूज

समाचार प्रकाशित मिति :

कञ्चनपुर, असार २७ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेलौरी नगर समितिको दोस्रो नगर सम्मेलन सुरु भएको छ।

बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित सम्मेलनको उद्घाटन प्रमुख अतिथि केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्टको उपस्थितिमा गरिएको हो।

नगर भित्रका वडास्तरीय संगठन, जनवर्गीय इकाइ तथा विभिन्न तहका कार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको सम्मेलन भव्य र अनुशासित रूपमा प्रारम्भ भएको छ।

उद्घाटन सत्रपछिको चरणमा सांगठानिक छलफल, कार्ययोजना निर्माण र अन्य प्रक्रिया क्रमशः अघि बढ्ने जनाइएको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

बेलौरी–४ मा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुने

बेलौरी–४ मा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुने

belauri nagarpalika

belauri nagarpalika

कञ्चनपुरमा लागुऔषधसहित वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित वडा सदस्य पक्राउ

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

बेलौरीमा शिक्षा अधिकारबारे सशक्त सन्देश: “सबै बालबालिकाका लागि विद्यालय अनिवार्य”

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

एमाले सुदूरपश्चिमका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा  

एमाले सुदूरपश्चिमका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा  

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

ताल तथा सिमसार क्षेत्रमा पाइने चरा संरक्षण कार्यक्रम सम्पन्न

ताल तथा सिमसार क्षेत्रमा पाइने चरा संरक्षण कार्यक्रम सम्पन्न

जन्मदिनको अवसरमा कुँवरद्वारा २ लाख बढी नगद तथा खाद्यान्न बितरण 

जन्मदिनको अवसरमा कुँवरद्वारा २ लाख बढी नगद तथा खाद्यान्न बितरण 

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.